ते १०:१९ मा प्रकाशित भलै झ्वाट्ट सुन्दा यो अजीब लाग्नसक्छ तर दुनियामा एउटा यस्तो ठाउँ पनि छ जहाँ सर्पहरुको बैठक बस्दछ । सर्पहरुको त्यो अनौठो भेलामा विभिन्न प्रकारका हजारौँ सर्पहरु जम्मा हुन्छन् । सर्पहरुको बैठकस्थलको रुपमा रहेको उक्त ठाउँ हो क्यानडाको मान्टिटोबा स्थित नार्सिस स्नेक डेन्स । त्यो ठाउँमा सर्पहरुको डरलाग्दो बिस्कुन देख्न सकिन्छ । धेरै सर्पहरु एक आपसमा गुजुल्टिएका हुन्छन् । सर्पहरुको बैठक वर्षैभर चल्दैन । अपि्रलको अन्तिम तथा मे को सुरुवाती हप्तामा यो बैठक चल्दछ । त्यहाँ जम्मा हुने मध्ये गार्टर प्रजातिका सर्पहरुको संख्या बढि हुनछ । नार्सिस इलाकामा किन त्यति धेरै सर्पहरु भेला हुन्छन् भन्ने कुराको रहस्य अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । तर वैज्ञानिकहरुले भने तापक्रम बढेसँगै भाले सर्पहरुको सरीरमा हर्मोन उत्पादन हुने र सोही हर्मोनका कारण यौनक्रियाका लागि सबै भालेहरु एकैपटक सक्रिय हुँदा सर्पहरुको त्यो भिमकाय भेलाको दृश्य देखिने बताएका छन् । यौनक्रिडाका लागि आतुर दर्जनौँ भाले सर्पहरु एउटै पोथी सर्पमाथि गुँडुल्किएर बेरिएको देख्न सकिन्छ। https://www.youtube.com/
ISLAMABAD: Days before Pakistan’s powerful army chief was due to visit Washington for talks on regional stability and fighting militancy, General Raheel Sharif engaged in thinly veiled criticism of the nuclear-armed country’s civilian government. A terse statement from the army’s PR wing underlined the tension between Pakistan’s military and its civilian government, just as the United States prepares to receive Sharif weeks after the prime minister held talks there. After top generals met to review a major crackdown on extremists, the Pakistani military said it would be “undermined” if the government did not take “matching governance initiatives”. That was taken to mean police reform, action on militant financing and better governance of restive tribal areas. “He (Sharif) is foreign minister, prime minister, president and army chief all rolled into one,” said a Pakistani newspaper editor, while also questioning the military’s motives. “His greatest achievement is that he ha
Comments
Post a Comment