अझै आमासँग पकेट खर्च माग्छिन् सोनाक्षी

1
sonaxi-singha
एउटै चलचित्रवाट करोड बढी पारिश्रमिक लिन्छिन् बलिउड नायिका सोनाक्षी सिन्हा । विज्ञापन र अन्य कार्यक्रममा सहभागी भए वापत लिने पारिश्रमिक छँदैछ । यती धेरै कमाई गर्ने यी नायिका अझै आमासँग पकेट खर्च माग्छिन् भन्दा अचम्म लाग्न सक्छ । तर, यथार्थ यही नै हो ।
‘होे अहिले पनि म आमासँग पारिश्रमिक मागेरै हिड्छु ।’ भारतीय संचारमाध्यमसँग कुरा गर्दै सोनाक्षीले भनेकी छिन् । त्यसो त उनले आजसम्म जती कमाई गरेकी छिन् एक रुपैया पनि आफैले राखेकी छैनन् । उनी जती कमाउँछिन् आमालाई राख्न दिन्छिन् । त्यसकारण आमासँगै खर्च माग्ने गरेकी छिन् ।
उनले पहिलो पटक तीन हजारको चेक पाएकी थिईन् । पहिलो चेक आमालाई ल्याएर दिएकी थिईन् । उक्त चेकलाई आमाले फ्रेममा हालेर राखिदिएकी छिन् । पहिलो कमाई यादगर होस् भनेर चेकलाई फ्रेमिङ गरेको उनकी आमाको भनाई छ ।
<a href="http://yllix.com/advertisers/459186" target="_blank"><img src="http://yllix.com/banners/aff/adv/720x90.jpg" border="0" /></a>

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

Growing Families That Stay Put Some families are crowding together for the sake of preserving close-knit neighborhood relationships, especially those forged among children.

NASA Rover Finds Evidence That Mars Once Had Lakes