दसैंका लागि डिजाइनर बेबी पहिरन
मञ्जु बञ्जारा ढकाल आश्विन १०, २०७२ दसैंका लागि डिजाइनर बेबी पहिरन मञ्जु बञ्जारा ढकाल, ड्रिम वेयर बुटिक, कुपण्डोल दसैंमा बढी रमाउने बालबालिकाहरू नै हुन् । उनीहरूले यसलाई लामो बिदा, घुम्न जाने, मीठो खाने, दक्षिणा पाउने र राम्रो लगाउने पर्वका रूपमा लिन्छन् । त्यसैले आमाबुवाहरू पनि आफूलाई भन्दा आफ्ना नानीहरूका लागि राम्रा पहिरन किन्न चाहन्छन् । ६ महिनादेखि २ वर्षसम्मका नानीहरू सारै क्युट हुन्छन् । भेल्भेटका कपडामा ग्याडर चोलीवाला फ्रकमा गोल्डेन स्प्रिङ, विड्स तथा स्टोन प्रयोग गर्दा नानीहरू सुन्दर देखिन्छन् । भेल्भेटकै फ्लावर एट्याच हेडब्यान्ड तथा http://nari.ekantipur.com/news/2015-09-27/20150927162814.html
Comments
Post a Comment