सुन्दरताका लागी खानपान
सुन्दरताका लागी खानपान
–सही खानपानले पनि रिंकल कम हुन्छ ।
–जंक फुड तथा तैलीय खानेकुराबाट बच्नुपर्छ । आफ्नो भोजनमा मिनरल्स तथा भिटामिनको प्रयोग पर्याप्त मात्रामा गर्नुपर्छ ।
–भिटामिन सीको प्रयोग बढी गर्नुपर्छ । यसले छालालाई स्वस्थ बनाउँछ ।
–खानामा गाजर तथा जुस समावेश गर्नुपर्छ ।
–अमला तथा सुन्तला भिटामिन सीको राम्रो स्रोत हो ।
–खानामा जिंकको प्रयोग पर्याप्त मात्रामा हुनुपर्छ । जिंक अन्न, सी फुड तथा प्याजबाट प्राप्त गर्न सकिन्छ ।
–भिटामिन ई प्रयोग गरे अनुहारमा वृद्धावस्थाको संकेत चाँडो देखिँदैन ।

Comments
Post a Comment