ओलीलाई दिल्लीको निम्तो
नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली बहुमतीय निर्वाचन पद्धतिबाट नेपालको प्रधानमन्त्री बनेको सूचना आउनासाथ आइतबार अपरान्ह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर बधाई ज्ञापन गरे । र एकैसाथ भारत भ्रमणको औपचारिक निम्तो पनि दिए ।
Comments
Post a Comment