हजार ऐनाको भूमि, चिनिया धानखेतका मनोरम तस्वीरहरु (फोटोफिचर सहित)


सूर्य अस्ताउन लागेको गोधूलीमा धानखेतहरुमा टल्किएको पानी कम्ता मनोरम हुँदैन । जताततै ऐनै ऐना । सम्म फाँटमा भन्दा पहाडका खेतहरुमा यो दृश्य धेरै मनमोहक हुन्छ । अनि यस्ता ठाउँहरुलाई हजार ऐनाको भूमि भनिन्छ ।
एक मलेसियन फोटोग्राफरले चीनको युनानस्थित युआनयांगमा यस्तै धानखेतका मनमोहक तस्वीर क्यामरामा कैद गरेका छन् । फोटोग्राफर एलेक्स गोह सियोंगले खिचेका बहुरंगी तस्वीरहरु निकै अद्भुत लाग्छन् ।
Land of a thousand mirrors1Advertising that works - yX Media

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)