ट्रेन्डी तथा फेसनेबल पहिरन

<a href="http://yllix.com/advertisers/459186" target="_blank"><img src="http://yllix.com/banners/aff/adv/300x250.jpg" border="0" /></a>सरस्वती कटुवाल भाद्र २०, २०७२   आरम्भ कलेक्सन, यट्खा टोल न्यूरोड  आरम्भ कलेक्सन हरेक उमेर समूहका महिलाहरूका लागि आकर्षक एवं फेसनेबल पहिरन पाइने उपयुक्त गन्तव्य हो । आरम्भमा अहिलेको फेसन तथा मागबमोजिमका पहिरन सुपथ मूल्यमा उपलब्ध छन् । यहाँ सिजनेबल तथा विवाह पार्टीमा लगाइने कुनै पनि स्टाइलका ट्रेन्डी पहिरन खरिद गर्न सकिन्छ । सिम्पल सिफन, जर्जेट, ब्रासोनेट, सिल्क, वेडिङ पार्टी साडीका साथै स्ट्रेट लङ कुर्ता, अनारकली आउटर सेट, अनस्टिच कुर्ता पिसका साथै जाडोका लागि पस्मिना लेडिजका सुट पाइने आरम्भ फेसन हाउस स्थापनाको छोटो अवधिमै लोकप्रिय भएको छ । आरम्भमा ७ सयदेखि ५० हजारसम्मका पहिरन उपलब्ध हुन्छन् । 

http://nari.ekantipur.com/news/2015-09-06/20150906210431.html

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)