समाचार बनेका रोचक घटना ‘अधकट्टि’ मा

चलचित्र अधकट्टि यतिबेला २ कारणले चर्चामा छ , एक चलचित्रको फिगर कोकाकोला बोलको गित र अर्को चलचित्र भित्रका संवाद । प्रचारप्रसारमा कमेडि जनराको चलचित्र भनि प्रचार प्रसार गरिएको छ । सन्चारकर्मि सुब्रत आचार्यको निर्देशन रहेको चलचित्र अधकट्टिलाइ प्रदीप कुमार उदयको निर्माण गरेका हुन् ।
adhkatti
रेडियो अन्नपूर्णको कार्यक्रम फिल्मी बहसमा फिल्मी पत्रकार दयाराम घिमिरे संग कुरा गर्दै निर्देशक आचार्यले अधकट्टिमा समाचारमा आएका केहि रोचक घटनाहरुलाइ रमाइलो तवरले प्रस्तुत गरिएको खुलाएका छन् तर ति कुन कुन समाचार हुन् त्यो चाहि उनले फिल्म हेरेरै थाहा पाउन दर्शकलाइ जिम्मा लगाएका छन् । कार्तिक ३ गते बाट प्रर्दशनमा आउने चलचित्र अधकट्टिमा रिस्ता बस्नेत , आशिष्मा नकर्मि , गौरव पहाडि , प्रदिप बास्तोला , गजित बिस्ट लगायतका कलाकारको अभिनय रहेको छ ,

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)