वेल्स युरो कपका लागि छनोट

Wales
२४ असोज, काठमाडौं । बोस्निया हर्जगोभिनासँगको हारका बाबजुत वेल्स युरो कप फुटबलका लागि छनोट भएको छ ।
वेल्स यससँगै ५७ वर्षपछि पहिलो पटक ठूलो प्रतियोगिताका लागि छनोट भएको हो । वेल्सले १९५८ मा विश्वकप खेलेको थियो ।
शनिबार राति भएको खेलमा वेल्स बोस्निया हर्जगोभिनासँग २–० ले पराजित भयो । तर, साइप्रसले इजरायललाई २–१ ले पराजित गरेपछि वेल्सलाई फाइदा भयो ।
समूह बीबाट बेल्जियम र वेल्स युरो कपका लागि छनोट भएको छ ।

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)