पेलेले भने-रोनाल्डोभन्दा मेस्सी उत्कृष्ट

SPT_GCK_220506_Football world cupPicture Graham ChadwickPele
२६ असोज, काठमाडौं । ब्राजिलियन लेजेन्ड पेलेले आफू फिफाको अध्यक्ष बन्ने सम्भावना अस्वीकार गरेका छन् । साथै उनले नेयमार र रोनाल्डोभन्दा अर्जेन्टिनी स्टार लिओनल मेस्सी उत्कृष्ट रहेको समेत बताएका छन् ।
भारत भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलानमा पछिल्लो दशकमा मेस्सी उत्कृष्ट फुटबलर भएको बताए ।
फरक जेनेरेशनका खेलाडीहरुको तुलना गर्नु गाह्रो काम भएको भन्दै पेलेलले भने, तर, पछिल्लो १० वर्षमा मेस्सी उत्कृष्ट छन् । रोनाल्डो फवार्डमा खेल्छन् र गोल गर्न प्रयास गर्छन् । तर, मेस्सीले फरक स्टाइलमा खेल्छन् ।’
साथै उनले ब्राजिलियन कप्तान नेयमारको पनि भविश्य राम्रो भएको बताएका छन् ।
सेप ब्लाटरलाई विस्थापित गर्दै फिफा अध्यक्ष बन्ने सम्भावनाबारे सोधिएको प्रश्नमा ब्राजिलियन जेलेन्ड पेलेेले त्यो पदमा पुग्ने कुनै इच्छा नभएको बताए ।

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

The Offshore Game of Online Sports Betting

NASA Rover Finds Evidence That Mars Once Had Lakes