अमेरिकाले भन्यो- नेपालमा नाकाबन्दी छ, भ्रमणमा नजाउ

american-flag
२२ असोज, काठमाडौं । भारत सरकारले नेपालमा नाकाबन्दी नगरिएको भनेर पटक-पटक प्रष्टिकरण दिइरहेको र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले समेत नाकाबन्दी भन्न नसकेका बेला अमेरिकाले नेपाल नाकाबन्दीमा रहेको सूचना जारी गरेको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले विहीवार अमेरिकी नागरिकहरुका लागि जारी गरेको ‘ट्राभल एड्भाइजरी’मा भारतीय सीमामा नाकाबन्दी गरिएको प्रष्ट शव्दमा उल्लेख छ ।

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)